कपिलवस्तुका दुई कोरोना संक्रमित भारतबाट आएको पुष्टि

काठमाडौं । कपिलवस्तुमा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको पाईएको छ । १६ र २२ वर्षका ति युवक भारतको मुम्बईबाट एक साताअघि लुकेर जिल्ला प्रवेश गरेको देखिएको हो । खुला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले समातेर मायादेवी– एक पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको … Continue reading कपिलवस्तुका दुई कोरोना संक्रमित भारतबाट आएको पुष्टि